Monday, July 21, 2008
सहमति भित्र असहमति
आज निस्चये नै राष्ट्रपतिको नाममा एउटा रामले बिजयको माला लगाउने छ । त्यो माला लगाउन उस्ले को को सँग के के मा नेपालको भाग्यलाई बन्दगी राख्योहोला भन्ने कुरा त बिस्तारै प्रकासमा आउने नै छ । तर आज को जित्ने को हार्ने भन्दा पनि राजनैतिक समिकरणमा राजनैतिक दल माझ जुन तिक्तताको बिषारोपन भयो, त्यो अब झाङिदै गयेर देश झन अनिर्णयेको बन्दी बन्ने सम्भावनहरु बडेर गयेको छ। रामशरण यादव राष्ट्रपति हुने सम्भावना निस्चित जस्तै देखियेको छ ।तर पनि नेपालको राजनिति हो अन्तिम क्ष्यणमा कता गयेर् स्थितिले कस्तो पलटा खाने हो भन्न सकिन्न । अहिले सबै खुब नापतौलको भाषामा येकले अर्कालाइ सहमतिमा नआयेको दोषारोपन गर्दै त छन् ।भरै बिजयको बिगुल फुकिये पछि सबैले यो बिजयलाइ सहर्ष स्विकार गरेको नाटक पनि गर्ने नै छन तर बाहिर सहमति असहमति को जतिनै नाटक गरेता पनि यि नाच्ने तेतै हुन जता त्यो अदृस मदारिले नचाउने छ। चरेस कान्डमा मुछियेका न्याय परिषदद्वारा नै स्थाइ न्यायधिस पदकोलागि अयोग्य ठहरियेका भ्रस्टचारि भनि गन्हायेका पुर्व न्यायधिस परमानन्द झालाइ उपरास्त्रपति चयन गर्नु र झाको बिजयले कस्तो प्रकारको नया नेपाल बन्दै गैरहेको छ तेस्को पर्तिफल हामी सबैले के कस्तो भोग्न पर्ने हो तेस्को उत्तरको लागि अब सायद धेरै पर्खन नपर्ला कि?
Subscribe to:
Post Comments (Atom)
2 comments:
yo ta suruwat ho herdai janosh sathi ajhai kati ganayekaale bharine chha yo sarkar bijaye gachchedaar p.m ban khutta uchaali baseko chha alu ko ke kuraa
ho banshi jee yaha ta ati nai bhayo feri nepali miler arko aandolan garne bela aayeko chha
taiyar hudai garnosh hami sabai miler inlai nangaunu parchha
Post a Comment