
कनफ्युजन कनफ्युसन कस्तो यो कनफ्यूजन
जती ठुलो मान्छे तेती ठुलो कनफ्यूजन
कहिले राजाको कनफ्यूजन कहिले प्रजाको कनफ्यूजन
कहिले रास्ट्रको कनफ्यूजन
कहिले पर -रास्त्र(छिमेकी रास्ट्र्)को कनफ्यूजन
यस्तै भै रहेछ याहा संधै यस्तै भै रहनेछ
सुस्ता रुन्छ उता ,येता देश रुदै छ
डाडु सधै आफ्नो हातमा अब पन्यु लिने दांउ छ
सकुनी को पासामा याहा ठुलै गेम हुदै छ
कनफ्युजन कनफ्युसन कस्तो यो कनफ्यूजन
सान्ती भित्र असान्ती को कस्तो यो रङ रोगन
कनफ्यूजन कनफ्यूजन कस्तो यो कनफ्यूजन
जती ठुलो मान्छे तेती ठुलो कनफ्यूजन
कहिले छुट्टै प्रदेशको कनफ्यूजन
कहिले छुट्टै मदेशको कनफ्यूजन
हुँदा हुँदै खबर्दार नबनोस यो कही
छुट्टै देशको कनफ्यूजन ?
(नयाँ पत्रीका मा गिरिजा बाबुको भनाइ पढेर लेखेको कबिता )
No comments:
Post a Comment