Tuesday, August 5, 2008

So Sad

हिजोसम्म त कान्तिपुर टुटदै छ भन्ने कुरामा बिश्वास गर्न सकिरहेको थिइन ।बिश्वास गर्न नसक्नु को एउटै कारण थियो कि म अन्तर मन देखि नै कान्तिपुर न टुटोस भन्ने चाहन्थे। तर कान्तिपुर् टुटुनुको कगारमा थियो टुट्यो।टुटेता पनिसकेसम्म कान्तिपुर् ज्ञवालीजीले नै लियेको भये हुने सिरोहियालाइ छोडि दिनु भयेछ।देशको उच्चं स्तरको स्थापित लोकपृय सन्चार माध्यम एउटा भारतिये मुलको मान्छेको हातमा जानु निस्चय नै देशको हकमा राम्रो होइन जस्तो लाग्छ मलाई तपाइलाई कस्तो लाग्छ लेख्नुस है।

3 comments:

Anonymous said...

कान्तिपुर फुटेर राम्रै भए जस्तो लाग्छ मलाई त अब ग्यावाली ग्रुपाले धोतीको प्रेसार बिना झन राम्रो गरेर देखाउन सक्छन भन्ने लगेको छ मलाई त सगरिका जी

Anonymous said...

Sagarika Ji, उ नेपाली नागरीक हो । मुल कुन हो भन्ने कुरा गैाण हो ।

Anonymous said...

अर्यान ज्यु मुल नै त मुख्य हो रहेछ आफु जहाँ जन्मियो तेहिको माया बडी हुदो रहेछ हेर्नुस् न बिदेश बसेको जुग भैसक्यो यहाँको नगरिकता पनि पाइ सके यहाँको मान्छेलाइ जो सुकै ले जे भनोस केही वास्ता हुन्न तर नेपालको बारेमा कसैले केही भन्यो भने रगत तात्ती हाल्छ, भारतको नेपाल प्रतिको कुनियत कस्लाइ थाहा छैन अब कान्तिपुरले आफ्नो देशको पक्षमा भारतको खेदो खानेर लेख्न पर्ने हुन्छ अब आफ्नो प्रभुत्वम भएको
संचार माध्यमबाट उस्ले आफ्नो मदरलेन्डको बिरोधमा लेख्न देला त?न तपाईंले दिनु सक्नु हुन्छ न मनै दिन सक्छु अनि कान्तिपुर सिरोडियाले चालएर नेपाली समाजालाइ के फाएदा?