
एनामा मुहार हेरेर सजिने
यहाँ करौडौ होलान
आफ्नो मन भित्र हेरेर
आफुलाई सजाउछ जो
सहि अर्थमा मानिस उही हुन्छ।
फूल्छन फूल धेरै यहाँ
काडा बिच फूल्ने त गुलाब नै हुन्छ
हिलो माझ फुले त के कमल
आखिर कमल नै हुन्छ
कती कती पर्तियोगिता यहाँ
कती कती जित,कती हार पनि ।
जस्ले जित्छ मन यहाँ
उही नै राजा हुन्छ ।
No comments:
Post a Comment